Sunday, February 12, 2012

अपाङ्गहरु लागि भनेर संबिधान सभा भवनमा, सिन्घदर्बारमा व्हील च्यर गुड्नी बाटो बनायो | तर आपांग सभासद को लागि | काठमाडौँको बाटोमा भने अपांग मैत्री छैन| न त उनि हरुलाई भनेर कतै सार्बजनिक शौचालय नै बनेको छ| कसले सुन्नी उनीहरु को ब्येथा?
तेसैले सबै मिलि अपाङ्ग मैत्री बाटो, भवन र शौचालय बनाउन एक जुट भै सरकारलाई दवाब देउ |
Wake Up Nepal -२१ फेव २०१२ --url http://ping.fm/41fyL