Saturday, February 18, 2012

एशियाली विकास ब्यांकको सहयोगमा मनिलाको अत्यन्त प्रदुशित एउटा नदीको खण्डले तल चित्रमा देखाइए झैं एक वर्षमैं नवजीवन प्राप्त गरेछ। कलाकार विधाता केसी आफ्नो फेसबुकमा लेख्छिन्, 'हाम्रो बागमति, विष्णुमति जस्ता खोलाहरूलाई पनि यस्तै गर्न सके कस्तो गज्जब हुनेथियो।' http://ping.fm/8wvZ2