Wednesday, April 25, 2012

do anyone here tweet??
Follow me : @masterashim

Sunday, April 15, 2012

प्रधानमन्त्रीले श्रममन्त्रीलाई सोधे- 'सरकारमा बसेर बन्द गर्न मिल्छ ?'
.
आज बन्द गरि हाल्यो क्यारे, के गर्नु हुन्छ र अब प्रधानमन्त्री भट्टराई ज्यू

Wednesday, April 11, 2012

Did KTM shake before an hour?
Damn, I missed it, (Sleeping)

Tuesday, April 10, 2012

I will not be impressed with technology until I can download food from the internet.

Friday, April 6, 2012

Win 8 जस्तो खत्तम OS मैले आइले सम्म चलाको थिएन |, बरु यो भन्दा त MS-DOS नै राम्रो | कमसे कम SHUTDOWN टाईप गर्दा बन्द त हुन्थ्यो,| येस्मा त Shutdown button खोज्दै मा हैरान |

Wednesday, April 4, 2012

A- blood grp urgently required till 9:30
2 pint... for the surgery..At gangalaal Hospital
contact: nakul Shahi (9816575754)
Humanity comes frst.... guys plz plz spread this message.. and help that guy..

Sunday, April 1, 2012

मेरो साथीले भनेको, हामी engineering पढेको आगाडी Er. थप्न र certificate बापत टन्न लोन निकाल्न पहुने भएर रे |
के यो सहि हो?
हो भने जाबो यत्तिको लागि किन ४ वर्ष मरी मेट्नु