Wednesday, February 29, 2012

कोलाबाडी दी , A nepali girl of 2.5 years old sings kolaveri dii http://ping.fm/C2Js6
के चै Change भाको रैछ त? 1986-->2012 http://ping.fm/GMteO

Tuesday, February 28, 2012

Have a nice journey Andrew Craig. Hope to see you soon.
अब के सहिद घोसना गर्न प्रधानमत्री कार्यालय घेराउ गर्ने होला होइन?? http://ping.fm/w911l

Sunday, February 26, 2012

हाक्कु कालेको सचिकै घर पनि बिस्नुमतिको पूल निर छ रे| भैसी काट्ने ठाउँ नजीक |

Thursday, February 23, 2012

म अहिले मान्छेहरुलाई जिस्काएर, वाक्क पार्ने मूडमा छु !

Tuesday, February 21, 2012

मेरो पनि इक्श्या छ, लामो राम्रो लेख लेख्ने, तर जब की कुरा लेखना सुरु गर्छु, दोस्रो लिने मै गएर अडकिन्छु |

Saturday, February 18, 2012

एशियाली विकास ब्यांकको सहयोगमा मनिलाको अत्यन्त प्रदुशित एउटा नदीको खण्डले तल चित्रमा देखाइए झैं एक वर्षमैं नवजीवन प्राप्त गरेछ। कलाकार विधाता केसी आफ्नो फेसबुकमा लेख्छिन्, 'हाम्रो बागमति, विष्णुमति जस्ता खोलाहरूलाई पनि यस्तै गर्न सके कस्तो गज्जब हुनेथियो।' http://ping.fm/8wvZ2

Friday, February 17, 2012

Anonymous Hacks U.S. Government Federal Trade Commission and Other Consumer Websites to Protest ACTA | goo.gl/ftuwX

Sunday, February 12, 2012

listening to the melodies of the great Narayan Gopal
अपाङ्गहरु लागि भनेर संबिधान सभा भवनमा, सिन्घदर्बारमा व्हील च्यर गुड्नी बाटो बनायो | तर आपांग सभासद को लागि | काठमाडौँको बाटोमा भने अपांग मैत्री छैन| न त उनि हरुलाई भनेर कतै सार्बजनिक शौचालय नै बनेको छ| कसले सुन्नी उनीहरु को ब्येथा?
तेसैले सबै मिलि अपाङ्ग मैत्री बाटो, भवन र शौचालय बनाउन एक जुट भै सरकारलाई दवाब देउ |
Wake Up Nepal -२१ फेव २०१२ --url http://ping.fm/41fyL
is creating a online shop!

Saturday, February 11, 2012

ल है आयो आयो ! SINGLES हरु को लागि नया पात्रो आयो !
http://ping.fm/uBQL6

Thursday, February 9, 2012

हिजो purpose day रे, आज choclate day रे, भोलि teddy day रे, अनि पर्सि १४ Feb चाही Valentines Day रे,!
-- आफु त परे single, यो सब days को बाल छैन !--

Tuesday, February 7, 2012

म त जादै छु Stand Out -ग्यास खोई.. तेल खोई..बिजुली खोई? मा, तपाइँ नि?

Monday, February 6, 2012

के तपाई को घरमा २४ घन्टी बत्ति बल्छ? के तपाई को गाडी, बाईकमा पेट्रोल छ ? के तपाई को घरको भान्छाको सीलिंडर र स्टपमा गास र मट्टीतेल छ ? छैन होइन ?? आउनुस सबै मिलि यो असुभिदाको बिरोध गरौ .http://ping.fm/fSpEg
live updates!!! http://ping.fm/SoGp4

Friday, February 3, 2012

finally, the eKantipur Application for Windows phone 7 is successfully uploaded.download link will be available asap!

Wednesday, February 1, 2012

my neighbors son (4 yrs)sings sheela ki jawani frequently!
does he know about the new nepali song "#Udreko chol-LOOT" hitting the markeT ?
टाढा जनै थियो भने नजीक किन आयोऊ?