Monday, May 21, 2012

जातिय राज्य नहुदै त नेवारले बाहुनलाइ, तामांगले नेवारलाइ हेप्न थाली सक्यो, जातिय राज्य भयो भने त खोइ, काठमाडौँ छोडेर अब जंगल तिरै छिर्नु पर्ला जस्तो छ | आफ्नै ज्यानको माया लग्न थाल्यो |
रेपोर्टिंग गर्न गा'को बाहुन रिपोर्टरलाइ, त बाहुनले हाम्रो के रिपोर्ट गर्छस रे नेवा आन्दोलनकारीले |
नेवा राज्यको फोहोर बोकेर गा'को ट्रकलाई तमासलिन राज्यमा रोकेर फिर्ता पठाईदियो रे |
"सबै जतिको त राज्य हुन्छ, तर म नेपालीको राज्य कुन हो ??"