Sunday, May 13, 2012

मलाई मेरो देस नेपाल जातिय रुपमा टुक्रिएको देख्नु छैन | म छेत्री हु, तर त्यो भन्दा पहिले म नेपाली हुँ | जातिय रुपमा हुने बिभाजन को बिरोध गर्दै, म मेरो थर हटाई मेरो नाम "अशिम नेपाल" राख्दै छु |
तपाईलाई पनि यदी नेपाललाई जातिय हिसाबको परिबर्तन ठिक नलागेमा आफ्नो थरको सट्टा नेपाल लेख्नु होला |
यो केवल एउटा सानो प्रयाश हो |