Friday, April 6, 2012

Win 8 जस्तो खत्तम OS मैले आइले सम्म चलाको थिएन |, बरु यो भन्दा त MS-DOS नै राम्रो | कमसे कम SHUTDOWN टाईप गर्दा बन्द त हुन्थ्यो,| येस्मा त Shutdown button खोज्दै मा हैरान |