Wednesday, February 29, 2012
Tuesday, February 28, 2012
Sunday, February 26, 2012
Thursday, February 23, 2012
Tuesday, February 21, 2012
मेरो पनि इक्श्या छ, लामो राम्रो लेख लेख्ने, तर जब की कुरा लेखना सुरु गर्छु, दोस्रो लिने मै गएर अडकिन्छु |
Saturday, February 18, 2012
एशियाली विकास ब्यांकको सहयोगमा मनिलाको अत्यन्त प्रदुशित एउटा नदीको खण्डले तल चित्रमा देखाइए झैं एक वर्षमैं नवजीवन प्राप्त गरेछ। कलाकार विधाता केसी आफ्नो फेसबुकमा लेख्छिन्, 'हाम्रो बागमति, विष्णुमति जस्ता खोलाहरूलाई पनि यस्तै गर्न सके कस्तो गज्जब हुनेथियो।' http://ping.fm/8wvZ2
Friday, February 17, 2012
Anonymous Hacks U.S. Government Federal Trade Commission and Other Consumer Websites to Protest ACTA | goo.gl/ftuwX
Sunday, February 12, 2012
अपाङ्गहरु लागि भनेर संबिधान सभा भवनमा, सिन्घदर्बारमा व्हील च्यर गुड्नी बाटो बनायो | तर आपांग सभासद को लागि | काठमाडौँको बाटोमा भने अपांग मैत्री छैन| न त उनि हरुलाई भनेर कतै सार्बजनिक शौचालय नै बनेको छ| कसले सुन्नी उनीहरु को ब्येथा?
तेसैले सबै मिलि अपाङ्ग मैत्री बाटो, भवन र शौचालय बनाउन एक जुट भै सरकारलाई दवाब देउ |
Wake Up Nepal -२१ फेव २०१२ --url http://ping.fm/41fyL
तेसैले सबै मिलि अपाङ्ग मैत्री बाटो, भवन र शौचालय बनाउन एक जुट भै सरकारलाई दवाब देउ |
Wake Up Nepal -२१ फेव २०१२ --url http://ping.fm/41fyL
Saturday, February 11, 2012
Thursday, February 9, 2012
हिजो purpose day रे, आज choclate day रे, भोलि teddy day रे, अनि पर्सि १४ Feb चाही Valentines Day रे,!
-- आफु त परे single, यो सब days को बाल छैन !--
-- आफु त परे single, यो सब days को बाल छैन !--
Tuesday, February 7, 2012
Monday, February 6, 2012
के तपाई को घरमा २४ घन्टी बत्ति बल्छ? के तपाई को गाडी, बाईकमा पेट्रोल छ ? के तपाई को घरको भान्छाको सीलिंडर र स्टपमा गास र मट्टीतेल छ ? छैन होइन ?? आउनुस सबै मिलि यो असुभिदाको बिरोध गरौ .http://ping.fm/fSpEg
Friday, February 3, 2012
finally, the eKantipur Application for Windows phone 7 is successfully uploaded.download link will be available asap!
Wednesday, February 1, 2012
Subscribe to:
Posts (Atom)