Friday, July 20, 2012
Sunday, July 15, 2012
Friday, July 13, 2012
Thursday, July 12, 2012
My photo is on sale!! Can you please click on the link and rate my picture?Thank you
http://ping.fm/da8qD
http://ping.fm/da8qD
Monday, June 18, 2012
Wednesday, June 13, 2012
Sunday, May 27, 2012
कुरा ४ वर्ष, र ९ अर्बको होइन | कुरा त्यो ११ वर्षको हो, त्यो नेपाली आमाको हो जसले दिनहु आफ्नो छोरा छोरि को लास देख्नु पर्या थियो, कुरा ती नेताहरुको हो जसले देस बनाउछु भनेर आमा बाट छोरा छोरि छीनेर लेर गए | "हाम्रो राजा हाम्रो देस, प्राण भन्दा प्यारो छ " भनेर जपी राखने नेपाली राजालाइ लात हानेर निकाल्न पछि परेनन् नया संबिधान, नया नेपाल बनाउछु भनेर धेरैले धोक्रो ठोके तर संबिधान भने ,१ वर्ष, ६ महिना, ३ महिना भन्दा भन्दा ४ वर्ष त मासु भात र रक्सि खाएर, पस्स्पोर्ट र रक्तचन्दन बेचेर, गुण्ड गर्दी गरेरै बितैदिये | खोइ त के गरे, कसले बनायो हाम्रो नया नेपाल, कसले भनेको कुरा चै पुग्यो त ? कता गयो हाम्रो संबिधान ? कता गयो हाम्रो एकता ? कता गयो ती देस बनाउनी जोश? धिक्कार छ तिमि ६०१ लाई | अब त घर गएर आफ्नै छोरा छोरि लै पनि मुख नदेखाए हुन्छ | थुईक्क
Monday, May 21, 2012
जातिय राज्य नहुदै त नेवारले बाहुनलाइ, तामांगले नेवारलाइ हेप्न थाली सक्यो, जातिय राज्य भयो भने त खोइ, काठमाडौँ छोडेर अब जंगल तिरै छिर्नु पर्ला जस्तो छ | आफ्नै ज्यानको माया लग्न थाल्यो |
रेपोर्टिंग गर्न गा'को बाहुन रिपोर्टरलाइ, त बाहुनले हाम्रो के रिपोर्ट गर्छस रे नेवा आन्दोलनकारीले |
नेवा राज्यको फोहोर बोकेर गा'को ट्रकलाई तमासलिन राज्यमा रोकेर फिर्ता पठाईदियो रे |
"सबै जतिको त राज्य हुन्छ, तर म नेपालीको राज्य कुन हो ??"

Tuesday, May 15, 2012
Sunday, May 13, 2012
मलाई मेरो देस नेपाल जातिय रुपमा टुक्रिएको देख्नु छैन | म छेत्री हु, तर त्यो भन्दा पहिले म नेपाली हुँ | जातिय रुपमा हुने बिभाजन को बिरोध गर्दै, म मेरो थर हटाई मेरो नाम "अशिम नेपाल" राख्दै छु |
तपाईलाई पनि यदी नेपाललाई जातिय हिसाबको परिबर्तन ठिक नलागेमा आफ्नो थरको सट्टा नेपाल लेख्नु होला |
यो केवल एउटा सानो प्रयाश हो |
तपाईलाई पनि यदी नेपाललाई जातिय हिसाबको परिबर्तन ठिक नलागेमा आफ्नो थरको सट्टा नेपाल लेख्नु होला |
यो केवल एउटा सानो प्रयाश हो |
Wednesday, April 25, 2012
Sunday, April 15, 2012
प्रधानमन्त्रीले श्रममन्त्रीलाई सोधे- 'सरकारमा बसेर बन्द गर्न मिल्छ ?'
.
आज बन्द गरि हाल्यो क्यारे, के गर्नु हुन्छ र अब प्रधानमन्त्री भट्टराई ज्यू
.
आज बन्द गरि हाल्यो क्यारे, के गर्नु हुन्छ र अब प्रधानमन्त्री भट्टराई ज्यू
Wednesday, April 11, 2012
Tuesday, April 10, 2012
Friday, April 6, 2012
Win 8 जस्तो खत्तम OS मैले आइले सम्म चलाको थिएन |, बरु यो भन्दा त MS-DOS नै राम्रो | कमसे कम SHUTDOWN टाईप गर्दा बन्द त हुन्थ्यो,| येस्मा त Shutdown button खोज्दै मा हैरान |
Wednesday, April 4, 2012
A- blood grp urgently required till 9:30
2 pint... for the surgery..At gangalaal Hospital
contact: nakul Shahi (9816575754)
Humanity comes frst.... guys plz plz spread this message.. and help that guy..
2 pint... for the surgery..At gangalaal Hospital
contact: nakul Shahi (9816575754)
Humanity comes frst.... guys plz plz spread this message.. and help that guy..
Sunday, April 1, 2012
मेरो साथीले भनेको, हामी engineering पढेको आगाडी Er. थप्न र certificate बापत टन्न लोन निकाल्न पहुने भएर रे |
के यो सहि हो?
हो भने जाबो यत्तिको लागि किन ४ वर्ष मरी मेट्नु
के यो सहि हो?
हो भने जाबो यत्तिको लागि किन ४ वर्ष मरी मेट्नु
Saturday, March 31, 2012
Every Nepalis are concerned about our earth, So we celebrate Earth day everyday for more then 12 hours!
Even the government is more concerned in saving the earth then making the constitution.
Save Earth!! Jay Nepal!!
Even the government is more concerned in saving the earth then making the constitution.
Save Earth!! Jay Nepal!!
Friday, March 30, 2012
hoina, yo 7 baje aaunu parne light kina aaile sama aaudaina huh!
Nepal ma paat halle pani light jancha bhanthe , ho raicha !
Nepal ma paat halle pani light jancha bhanthe , ho raicha !
Thursday, March 29, 2012
Sunday, March 25, 2012
Saturday, March 24, 2012
Sunday, March 18, 2012
Nashib Thapa Magar, Congratulations! Dhilai bhaye pani khusi ko khabar diss!
Mero sano dekhi ko sathi Second lieutenant ma select bhayecha, khusi lagyo.
All the best Bro
Mero sano dekhi ko sathi Second lieutenant ma select bhayecha, khusi lagyo.
All the best Bro
Tuesday, March 13, 2012
Sunday, March 11, 2012
Saturday, March 10, 2012
bejat nai garyo,
k kuwaera Nepali team lai ramro banauni hola?
huna ta dherai khayera nai hola, harya..
k kuwaera Nepali team lai ramro banauni hola?
huna ta dherai khayera nai hola, harya..
Friday, March 9, 2012
Thursday, March 8, 2012
Tuesday, March 6, 2012
Sunday, March 4, 2012
Wednesday, February 29, 2012
Tuesday, February 28, 2012
Sunday, February 26, 2012
Thursday, February 23, 2012
Tuesday, February 21, 2012
मेरो पनि इक्श्या छ, लामो राम्रो लेख लेख्ने, तर जब की कुरा लेखना सुरु गर्छु, दोस्रो लिने मै गएर अडकिन्छु |
Saturday, February 18, 2012
एशियाली विकास ब्यांकको सहयोगमा मनिलाको अत्यन्त प्रदुशित एउटा नदीको खण्डले तल चित्रमा देखाइए झैं एक वर्षमैं नवजीवन प्राप्त गरेछ। कलाकार विधाता केसी आफ्नो फेसबुकमा लेख्छिन्, 'हाम्रो बागमति, विष्णुमति जस्ता खोलाहरूलाई पनि यस्तै गर्न सके कस्तो गज्जब हुनेथियो।' http://ping.fm/8wvZ2
Friday, February 17, 2012
Anonymous Hacks U.S. Government Federal Trade Commission and Other Consumer Websites to Protest ACTA | goo.gl/ftuwX
Sunday, February 12, 2012
अपाङ्गहरु लागि भनेर संबिधान सभा भवनमा, सिन्घदर्बारमा व्हील च्यर गुड्नी बाटो बनायो | तर आपांग सभासद को लागि | काठमाडौँको बाटोमा भने अपांग मैत्री छैन| न त उनि हरुलाई भनेर कतै सार्बजनिक शौचालय नै बनेको छ| कसले सुन्नी उनीहरु को ब्येथा?
तेसैले सबै मिलि अपाङ्ग मैत्री बाटो, भवन र शौचालय बनाउन एक जुट भै सरकारलाई दवाब देउ |
Wake Up Nepal -२१ फेव २०१२ --url http://ping.fm/41fyL
तेसैले सबै मिलि अपाङ्ग मैत्री बाटो, भवन र शौचालय बनाउन एक जुट भै सरकारलाई दवाब देउ |
Wake Up Nepal -२१ फेव २०१२ --url http://ping.fm/41fyL
Saturday, February 11, 2012
Thursday, February 9, 2012
हिजो purpose day रे, आज choclate day रे, भोलि teddy day रे, अनि पर्सि १४ Feb चाही Valentines Day रे,!
-- आफु त परे single, यो सब days को बाल छैन !--
-- आफु त परे single, यो सब days को बाल छैन !--
Tuesday, February 7, 2012
Monday, February 6, 2012
के तपाई को घरमा २४ घन्टी बत्ति बल्छ? के तपाई को गाडी, बाईकमा पेट्रोल छ ? के तपाई को घरको भान्छाको सीलिंडर र स्टपमा गास र मट्टीतेल छ ? छैन होइन ?? आउनुस सबै मिलि यो असुभिदाको बिरोध गरौ .http://ping.fm/fSpEg
Friday, February 3, 2012
finally, the eKantipur Application for Windows phone 7 is successfully uploaded.download link will be available asap!
Wednesday, February 1, 2012
my neighbors son (4 yrs)sings sheela ki jawani frequently!
does he know about the new nepali song "#Udreko chol-LOOT" hitting the markeT ?
does he know about the new nepali song "#Udreko chol-LOOT" hitting the markeT ?
Tuesday, January 31, 2012
Monday, January 30, 2012
बाबुराम सर 'आर्किटेक्ट इन्जिनियर' हुन्। त्यसैले उनी डिजाइन गर्छन्। कार्यान्वयन उनको सरोकारभित्र पर्दैन।
http://ping.fm/kL3e8
http://ping.fm/kL3e8
Sunday, January 29, 2012
finally, some one got my error resolved! Your are damn good Mr. Yalamber Bahadur Palungwa .. Thank you so much
what do you say, does money affect the relation between any two person? I am not talking about a bf and a gf, but any two person
do anyone have any idea about storing credentials online? I need to save my email acounts password online!
Saturday, January 28, 2012
i have very poor writing,I can't write all my feelings in line but still i created blog of mine!check it: http://ping.fm/twBHh
every time,I start working,I start with problems & errors.But when days passes,i get someone who helps me solving it.
{SEARCHING AGAIN};
{SEARCHING AGAIN};
Wednesday, January 25, 2012
have you checked http://ping.fm/ipIsp ?
if yes then please leave comment, if no then what are you waiting for!_____trial_ping
if yes then please leave comment, if no then what are you waiting for!_____trial_ping
Subscribe to:
Posts (Atom)